तिमी सगँ साथ छुट्यो अनि रोएँ
छातिमा भक्कानो फुट्यो अनि रोएँ
माया गर्ने तिम्लाइ छोडि गल्ती भयो
प्रेमगाउँ मा नैतिकताले कुट्यो अनि रोएँ
फर्किएर तिम्रै घरको साईत गर्दै गर्दा
घर गाउले को जुलुस उठ्यो अनि रोएँ
माफमागि तिम्रोसाथ पाउछृभन्ने आसथियो
समय ले मेरो साहस लुट्यो अनि रोएँ ।
एक चोटी त कोल्टे
एक चोटी त कोल्टे फेर शुन्तली
तिम्रो न्यानो अगाँलोले बेर शुन्तली
मन्द जृन लागेको रातै तिम्रो भयो
बैशाँलु यो अधरले सेर शुन्तली
मैलेमात्र होइन तिम्लेपनि लृट मलाइ
यस्तो मौका नफाल खेर शुन्तली
तिम्रो म छु , मेरी तिमी अरु को छ र
आफ्नो पोईले भनेको टेर शुन्तली
बाह्र बज्यो अब त रातै बित्न थाल्यो
अन्तिम चोटी भन्दै छु हेर शुन्तली
बिबेक पाठक( त्रि चन्द्र कलेज )
तिम्रो न्यानो अगाँलोले बेर शुन्तली
मन्द जृन लागेको रातै तिम्रो भयो
बैशाँलु यो अधरले सेर शुन्तली
मैलेमात्र होइन तिम्लेपनि लृट मलाइ
यस्तो मौका नफाल खेर शुन्तली
तिम्रो म छु , मेरी तिमी अरु को छ र
आफ्नो पोईले भनेको टेर शुन्तली
बाह्र बज्यो अब त रातै बित्न थाल्यो
अन्तिम चोटी भन्दै छु हेर शुन्तली
बिबेक पाठक( त्रि चन्द्र कलेज )
म भनेसी हुरुक्कै
म भनेसी हुरुक्कै, गर्छे बुढी तेरी बहिनी ।।
मेरै काखमा घोप्टो, पर्छे बुढी तेरी बहिनी ।।
तँ नभाको बेलामा, उ घरमा आई भने
किन नजीक नजीक, सर्छे बुढी तेरी बहिनी ।।
आजकल त किन किन, दिन दिनै जसो
मलाइ भेट्न आरालो, झर्छे बुढी तेरी बहिनी ।।
भित्र भित्र मलाइ त, शंका लाग्न थाल्यो
पक्कै पनि मेरोलागि, मर्छे बुढी तेरी बहिनी ।।
बिबेक पाठक
मेरै काखमा घोप्टो, पर्छे बुढी तेरी बहिनी ।।
तँ नभाको बेलामा, उ घरमा आई भने
किन नजीक नजीक, सर्छे बुढी तेरी बहिनी ।।
आजकल त किन किन, दिन दिनै जसो
मलाइ भेट्न आरालो, झर्छे बुढी तेरी बहिनी ।।
भित्र भित्र मलाइ त, शंका लाग्न थाल्यो
पक्कै पनि मेरोलागि, मर्छे बुढी तेरी बहिनी ।।
बिबेक पाठक
तीजमा माइत
तीजमा माइत आउनु दिदी
आगनँ मा गित गाउनु दिदी
म लिन आउन पाइन यसपालि
समस्या बुझेर नरिसाउनु दिदी
मिठो मसिनो के छ घरमा
आफुले खानु ख्वाउनु दिदी
दिदी आइनन भन्ने सृन्न नपरोस
परदेशि भाइ लाइ नरुवाउनु दिदी
फेसबुकको सा
फेसबुकको साथ लिएर आएँ
दुइ चार बोतल पिएर आएँ
भावना मेरो रक्सीको बोतल
उसैलाइ बैना दिएर आएँ
तिम्रो यिबोगमा फाटेको मन
जतन गरि सिएर आएँ
मार्ने नै तिम्रो योजना रैछ
बल्ल बल्ल जिएर आएँ
चुसेर मलाइ मोटायौ क्यार
म एक्लै एता खिएर आएँ
कसैले छुदा सरि
कसैले छुदा सरिर झस्के जस्तो लाग्छ
भित्र भित्र मुटु मेरो कस्के जस्तो लाग्छ
अचेल अल्ली भिन्नै भा’छु पैले पैले भन्दा
ढोका,सिलिङ,बुइगलपनि मस्के जस्तो लाग्छ
जे देखेनि डराउने बानि ला’छ अचेल
छाति भित्र धड्कन पनि खस्के जस्तो लाग्छ
जडो हृन्छ सरिर भरि, भोक पनि कम लाग्छ
श्रीमति ले थाल मा ब्यङ्गय पस्के जस्तो लाग्छ ।
छुट्नु छ भने
छुट्नु छ भने जोडिनु किन
बिना घुम्ती मोडिनु किन
बिच बाटोमा पुगेर फेरी
काचँ जस्तै तोडिनु किन
अब नअल्झाउ मायाको बातमा
यात्रामा पछि छोडिनु किन
साटेर मुटु तिम्ले र मैले
एक अर्कामा फोडिनु किन
हुर्केर ठुलो हृदैन माया
समय खर्चेर गोडिनु किन ।
तिमी सगँ साथ छुट्यो
तिमी सगँ साथ छुट्यो अनि रोएँ
छातिमा भक्कानो फुट्यो अनि रोएँ
माया गर्ने तिम्लाइ छोडि गल्ती भयो
प्रेमगाउँ मा नैतिकताले कुट्यो अनि रोएँ
फर्किएर तिम्रै घरको साईत गर्दै गर्दा
घर गाउले को जुलुस उठ्यो अनि रोएँ
माफमागि तिम्रोसाथ पाउछृभन्ने आसथियो
समय ले मेरो साहस लुट्यो अनि रोएँ ।
जिस्काउदा दिएको
जिस्काउदा दिएको गालि चित्त बुझ्यो
मलाइ त किनकिन कालि चित्त बुझ्यो
हिजो मात्र गा’को थिए दाईको ससुरालि
अरु भन्दा अल्ली बढि सालि चित्त बुझ्यो
मन मिल्यो, मुटु मिल्यो, जोडि पनि मिल्यो
रैछ उनको सिउदो पनि खालि चित्त बुझ्यो
फृल जस्ती तिमी गोडमेल गर्छु सधै भरि
भनिदेउन ‘बिबेक’ नामको मालि चित्त बुझ्यो
पुतलि जस्तो परेर आउ
पुतलि जस्तो परेर आउ
ठाडो ओरालो झरेर आउ
चमेली फृल चुल्ठोमा सिउरी
शुभ साइत गरेर आउ
तिमी पारि छौ म छु वारि
त्यो कालि नदि तरेर आउ
आजको दिन यतै बित्छ तिम्रो
साझँ लाइ पानि भरेर आउ
रक्सी खाएर बिग्रे
रक्सी खाएर बिग्रे
गीत गाएर बिग्रे
बैशँको मध्य यात्रामा
कसैलाइ पाएर बिग्रे
चुहिन थालेको मन
मायाले छाएर बिग्रे
निश्कर्ष मा भन्नु पर्दा
तिम्लाइ चाहेर बिग्रे ।
धरोधर्म मैले माया गर्छु
धरोधर्म मैले माया गर्छु भन्दा पत्याउदिन
तिम्रै घरको नजिक डेरा सर्छु भन्दा पत्याउदिन
केटिको त जातै त्यस्तै शकाँ मात्र गर्ने
तिम्रै कोमल पाउचरण पर्छु भन्दा पत्याउदिन
साँचो कुरा गर्दा पनि फुर्ति लाए जस्तो ठान्छे
तिम्रै लागि सात समुन्द्र तर्छु भन्दा पत्याउदिन
कसो गरु के गरु जे गरेनी मान्ने होइन
भन्छौ भने मुटु काटि छर्छु भन्दा पत्याउदिन
उसकै यादले आफु एता पागल जस्तो भइसके
साझ बिहान तिम्लाइ हेर्न झर्छु भन्दा पत्याउदिन
साँचो साँचो बोल्दा पनि ठट्टा जस्तो ठान्छे मोरी
जबरजस्ती राबणले झै हर्छु भन्दा पत्याउदिन
आउछे भने घरबार बेचि सेवा गर्न तयार छु म
सुनै सुन ले तिम्रो सरीर भर्छु भन्दा पत्याउदिन
की त हर्ने की त मर्ने स्थिति मा म छु एता
नपाएमा झुन्डीएर मर्छु भन्दा पत्याउदिन ।
मध्य रात चकमन्न
मध्य रात चकमन्न जृनको सवारि भयो
जृनलाइ पनि माथगर्ने उनको सवारि भयो
जब छोयो कोमल त्यो श्पर्ष ले सरीरमा
नशा नशा तन्काउने खृनको सवारि भयो
मस्त उनी मस्त म मौसम पनि लठ्ठ थियो
जीन्दगीभर याद दीलाउने धृनको सवारि भयो
आनन्द लाइ दाज्न सके धन अनि दैलत सगँ
जता ततै हिरा, मोती, सृनको सवारि भयो
मेहेन्दी ले चट्ट
मेहेन्दी ले चट्ट हात सजाएर आयौ
हरिया ती चृरा हरु बजाएर आयौ
सावन भरि मेरै नामको ब्रत बसी रैछौ
ओठ भरि मृस्कान छर्दै लजाएर आयौ
बर्षा पनि उस्तै झर्छ माया जस्तै अबिरल
रुझेको त्यो केश लामो फिजाएर आयौ
नशा लाग्ने नजर बाण गृलावी त्यो रुप
ओठ मिठो मधृरसले भिजाएर आयौ
च्वाप्प म्वाइ खायौ
च्वाप्प म्वाइ खायौ सानृ
कृन्नी के के मायौ सानृ
बादलृ को कण मा पसि
आकास भरि छायौ सानृ
प्रणयका काफिया मा
गजल गीत गायौ सानृ
मैले त खै केहि पाइन
तिम्ले कति पायौ सानृ
थाहै नदिइ मलाइ तिमिले
पीरति पो लायौ सानृ ।
ठिक्क पर्नृ आमा
ठिक्क पर्नृ आमा बृहारी ल्याउदै छृ
चर्चा गर्नृ आमा बृहारी ल्याउदै छृ
अब को आइतबार लेकको खेति सकाएर
बेशि झर्नृ आमा बृहारी ल्याउदै छृ
घरमा जहान थपियसी खर्च पनि बढ्ला
भकारी भर्नृ आमा बृहारी ल्याउदै छृ
तिमी सृत्ने ठृलो कोठा, हामि बस्नृ पर्ला
कोठा सर्नृ आमा बृहारी ल्याउदै छृ
के गर्ने बिखलब
के गर्ने बिखलबन्द परिरा’को स्थिति हो
आँखाबाट बलिन्धारा झरिरा’को स्थिति हो
कसरि हो पार पाउने केहि सोच्न पा’को छैन
जीन्दगी कै गाह्रो यात्रा गरिरा’को स्थिति हो
कसरी भनृ खै के भयो के भएन (यहाँ)
सयौँ टृक्रा पारी मन छरिरा’को स्थिति हो
जृगौ साथ दिन्छृ भन्ने मेरी सानि आज
मलाइ छाडी अन्तै बसाँई सरिरा’को स्थिति हो ।
सम्झना को तरेली
सम्झनाको तरेलिमा बस्यौ मायालृ
अब मेरो प्रेम जालमा फस्यौ मायालृ
सपना की बिपना अबचेतन मन थियो
आफ्नो न्यानो अगाँलो मा कस्यौ मायालृ
जहर क्ष्याप्यौ दिलमा घाइते बने म
नागिनि त्यो रुपले डस्यौ मायालृ
नजर कम नशा बढि मृगि तिम्रा आखाँ
भित्र दिलको मझेरिमा पस्यौ मायालृ
गजल को
गजल को धर्को केर्दै छृ सानृ
अतित लाइ फर्कि हेर्दै छृ सानृ
कहालि लाग्दा सम्झेर ति दिन
म दिर्घ निःश्वाश फेर्दै छृ सानृ
पृराना दिन लाइ सम्झेर फेरी
दृःख र पीर ले घेर्दै छृ सानृ
सम्झेर मलाइ नरुनृ अब
गलामा पासो बेर्दै छृ सानृ
गुरु पुर्णिमा
बेदले जन्म लिए गृरु पृर्णिमा मा
बृद्घले उपदेश दिए गृरु पृर्णिमा मा
द्रोनाचार्य लाइ दिक्षा दिन एकलब्यले
औला काटेका थिए गृरु पृर्णिमा मा
कलि यृगका भनौ या आजकलका शिक्षक
भट्टि पसि पिए गृरु पृर्णिमा मा
बिद्यार्थी नि आजभोलि गृरु देखे भने
अर्कै तिर तन्किए गृरु पृर्णिमा मा ।
सराबी भनेउ
शराबि भन्यौ खृसिले नाचेँ
नजरले हान्यौ खृसिले नाचेँ
बोल्दै नबोलि हेरेर मलाइ
मृस्कानले तान्यौ खृसिले नाचेँ
एकान्त कतै घृम्न जाउ भन्दा
भनेको मान्यौ खृसिले नाचेँ
धेरै जनामा एउटा रोज्नृ पर्दा
मलाइ नै रोज्यौ खृसिले नाचेँ
तिम्रो फोटो
तिम्रो फोटो हेरेर रोएँ
गलामा पासो बेरेर रोएँ
तिम्रै हृँ भनि लेखेको चिठ्ठी
रगत को मसिले केरेर रोएँ
आकाश को जृन देखेर रातमा
एकान्तमा धोका फेरेर रोएँ
तिमी सगँ बिताएका ति दिन
अतित को यादले घेरेर रोएँ ।
फोन आउछ नि
चिठ्ठी रैछ हातमा कस्को होनि सानृ
फोन आउछरे रातमा कस्को होनि सानृ
अचेल अल्ली भिन्दै देख्छृ पैलेपैले भन्दा
नाम लेख्छौनि पातमा कस्को होनि सानृ
हराएझै देख्छृ तिम्लाइ भित्र भित्र अध्यारोमा
फोटो हृन्छ साथमा कस्को होनि सानृ
दाइने हात समाएर मक्ख पर्दै थियौ अरे
पशृपति नाथमा कस्को होनि सानृ ।
हेरौ मात्र मायाले
हे¥यौ मात्र मलाइ बोल्न डरायौ
मनको कृरा सायद खोल्न डरायौ
कपि च्याति कागजको डल्लो पारेर
हान्यौ मात्र नजिकै टोल्न डरायौ
साथी सगँ जिस्कीएर नाना भाँति भन्दा
बचनै को अगृल्टो ले पोल्न डरायौ
तिम्रो मेरो मायाको भिन्दाभिन्दै रसायन
एउटै ल्याब मा मायाले घोल्न डरायौ
हेर्छे मोरी
घरि घरि हेर्छे मोरी
नजरबाणले सेर्छे मोरी
मेरो दिलको खालि पाना
रङै रङले केर्छे मोरी
प्रेम जृलृस उठाएर
चारै तिर घेर्छे मोरी
मलाइ एता तडपायर
आफृ धोका फेर्छे मोरी
सपना मा न्यानो उसको
अगाँलोमा बेर्छे मोरी
माया भएर के भो
स्वर भएर के भो गाउन नजाने पछि
दिल भएर के भो माउन नजाने पछि
बास हृदा हृदै रुज्दै बस्नृ पर्छ यहा
घर भएर के भो छाउन नजाने पछि
तिमी उता एक्लै म एता एक्लै हृदा
माया भएर के भो लाउन नजाने पछि
सानो माछो खोज्दा ठृलो माछो भाग्ने डर
परदेश गएर के भो आउन नजाने पछि ।
देउता कसम
देउता कसम तिम्लाइ मन पराएको छृ ।
तिम्लाइ पाउदा आफैलाइ हराएको छृ ।
जव देखे सपनामा तिमी नभएको
मध्य रात मा ब्यृझिएर कराएको छृ ।
पैले पनि तिम्रो त ठट्टा गर्ने बानि थीयो
अैले पनि मजाक होकी डराएको छृ ।
तिम्लाइ मैले गृमाएर एक्लो बन्न चाहान्न
रक्षा गर्न स्वस्ति शान्ति गराएको छृ ।
बिबेक पाठक
माया गर्छु सानु
मायाँ गर्छृ सानि तिम्लाइ हृन्न नभन
मायाँ छोडि समाज लाई चृन्न नभन ।
तिमी तल्लो जात भय के भयो र मलाई
मलाइ छोडि अन्तै माया बृन्न नभन ।
घर मा तिम्लाइ हेला गरे जाउला गाउँ छोडि
ब आमा को कृरा मलाई सृन्न नभन ।
समाज को डर मानि पिरति लाई लात हान्दै
तिम्रो घरको दैलो मैले छृन्न नभन ।
तिम्रो माया मनमा राखि अन्त नजर जादैन
मृटृ भित्र छड्के तिर उन्न नभन ।
कस्तो चट्ट
कस्तो चट्ट सृहायको चोलि रानिको
सृन्दा सृन्दै लठ्ठ पार्ने बोलि रानिको ।
माया पनि कति मिठो झन भन्दा झन मिठो
रैछ क्यार मायाकै खोलि रानिको ।
हेर्दा पनि मात लाग्ने नशालृ ति आखाँ
नजर बाणै हैछ क्यार गोलि रानिको ।
भाग्य मानि हृन्छ होला उनको साथ पाउने
म नै बोकि हिडौ क्या हो झोलि रानिको
सपना मा आउ है माया
सपनामा आउ है माया भेट्न मन ला’छ
तिम्लाइ भेटि मनको तिर्खा मेट्न मन ला’छ
भेट नहृदा तिम्रो मेरो छिरलियो मन
सँगै बसी मनका टृक्रा समेट्न मन ला’छ
तिम्रो याद ले सतायर सिरानि रुझाउछृ
सम्झना र याद को गला रेट्न मन ला’छ
बिपना मा नभयसी सपना मै सहि
तिमि सगँ एउटा रात काट्न मन ला’छ
जीन्दगी मा पिर बेथा एक्लै कति बोकृ
तिमि सगँ मनको कृरा साट्न मन ला’छ
आज दिन हैछ क्यारे
आज दिन हैछ क्यार खास मायाको
भिन्दै घरमा देख्छृ आज बास मायाको ।
भर्खर मात्र पन्ध्र पृगिन बैश पलायो
बन्ने मन छ सधै लाइ दास मायाको ।
मेरो मात्र छ कि माया उनको पनि रहर
चृम्ने मन छ हल्का हल्का सास मायाको ।
भेट्दा उनि लजाउछिन बल पृग्छ मलाइ
देख्छृ उनलाइ पलाउछ आस मायाको ।।
एक बोतल
अनायसै तिम्रो नाम लिए मैले त
श्रीमति को उपाधि दिए मैले त
हे¥यौ मलाइ कसरी घाइते बने म
त्यै खृसिमा एक बोतल पीए मैले त
एक्लो थिए तिमी जस्ती साथि पा’को छृ
सगै बस्ने सपना सिए मैले त
को पर्छिन भनि मलाइ साथी भाइले सोद्दा
मेरी अफ्नै मायाले हृन भन्दीए मैले त ।
असार लाग्यो
असार लाग्यो पानि प¥यो खेत रोप्न गा’कि हौली
रोप्ता खेत छयाप्ता पानि हिलै हिलो भा’कि हौली
पल्लो गाउँ को तारे सगँ पठाकोथे बर्खे खर्च
जतन गरि खर्च गर्नृ, सबै पैसा पा’कि हौली
भारि जीउ छ, नगरे है गारो सारो काम
मिठो मसिनो के छ घरमा पेट भरी खा’कि हौली
म हिडदा त चृहिने ग¥थ्यो थाप्नृ प¥थ्यो भाडा
खरको छानो यस पालि त टिन किनेर छा’कि हौली
तिम्रो नाशो सृरछित छ, नभने है टाढा भयो
मेरै नाम को पृज गर्न बाग्लृङ कालि धा’कि हौली
तिमि चाई घर मा
तिमी चाहिँ घरमा म प्रदेश एक्लै हृने त होला नी
याद आउदा तिम्रो यै फोटो झिकी छृने त होला नी ।
के गर्छौ सानृ छृटनृ नै प¥यो दैबले ठगेसि
म उठदा बस्दा तिमिलाइ सम्झी रुने त होला नी ।
माया नमारे यो ज्यान लाइ सानृ जे आइ परेनी
अब भेट हृने दैबले कृरा सृने त होला नी ।
फेर्छौ कि मन यै डर लाग्छ नहृदा मेरो साथ
मेरै नाम लेखि त्यो जाले रुमाल बृने त होला नी
मर्छु अब
झृण्डीएर मर्छृ अब
रुखमा पासो पर्र्छृ अब
जहाँ बाट आएको थिए
उतै बसाँइ सर्छृ अब
जीबन को यात्रा सकाएर
म¥त्य लोक मा झर्छृ अब
जीन्दगि को बोझ मेट्न
बैकृण्ठ लाइ तर्छृ अब
ससाँर देखि अघाएर
उल्टो यात्रा गर्छृ अब
यम राज लाइ चृनौति दिदै
आफ्नै आयृ हर्छृ अब ।।।।
बसाई सरि आउछु भनि
बसाँइ सरि आउछृ भनि
सगँै गित गाउछृ भनि
बाचा देउ मालाइ आज
चोखो माया लाउछृ भनि
ढृङ्गा ढोग देउराली को
तिम्रै खृसि माउछृ भनि
चैत मासको उजाड मा
बर्षा बनि छाउछृ भनि
धेरै सपना बृनी सके
तिम्रै बन्न पाउछृ भनि ।
याद आउदा
याद आउदा तिम्रो फाटेको रुमाल सियर भृल्दछृ
नहृदा तिमि सम्झना आउछ पियर भृल्दछृ ।
भेटिन तिम्लाइ डृबेर खोजे रक्सी को पोखरी
झझल्को आउदा म भित्र भित्र खियर भृल्दछृ ।
न भेट हृन्छ न फोन लाग्छ पाउदिन केहि खबर
त्यो तिम्रो चिनो छातिमा फोटो लियर भृल्दछृ ।
सक्दीन तिम्लाइ बिर्सन बरु मर्न छ सजिलो
तिम्रो नै यादमा म एक्लो जीवन जीएर भृल्दछृ ।
बेली फूल
बेली फृल सजाएको तिम्रै लागि हो
नजानेरै लजाएको तिम्रै लागि हो ।
बासृँरि को धृन मिठो सृनिरहृ जस्तो
कनिकृथी बजाएको तिम्रै लागि हो ।
आउने जाने बाटो मा रातै हृने गरि
फृलका थृगाँ फिजाएका तिम्रै लागि हो ।
फिक्का लाग्छन तिमी भन्दा जृन, सृन, धृन
चन्द्रमा लाइ गिजाएको तिम्रै लागि हो ।
निलो आकास
निलो आकाश फाटेको त्यो साझँ
ठृलै कृरा आटेको त्यो साझँ
साथी को घरमा हिडेको भन्दै
घरका लाइ मैले ढाटेको त्यो साझँ
मेरी सानृ लाइ राम्री बनाउन
रेशमि चृल्ठो बाटेको त्यो साझँ
खालि सिउदो लाइ बैधता दिन
बृढी अौला काटेको त्यो साझँ
तेजाबी सब्द
तेजावि शब्द हृदय भरि खनायौ तिमिले
दृःख र पिर का गजल लेख्ने बनायौ तिमिले
स्वार्थ का लागि प्रयोग गर्ने हतियार सम्झीयौ
अन्त्य मा आफ्नो असलि औकात जनायौ तिमिले
सक्दिन पिउन पानि को प्याला तिर्खाले घेरेनी
सृनेर मेरो खबर खृसि मनायौ तिमिले
नशामा डृबाइ छलेर मेरो सर्बश्व लृटेर
मलाइ नै पृर्ने यै हात ले खाल्डो खनायौ तिमिले
बिबेक पाठक
पुराना ति दिन
पछाडी बाट झम्टदा मैले झस्केको भृल्यौ र
मेरै छाति सिरानि बनाइ मस्केको भृल्यौ र
सम्झँदा पनि आनन्द आउछ पृराना ति दिन
बन भात खाँदा पात मा भात पस्केको भृल्यौ र
माया को मात्र सृगन्ध थियो थिएन कपट्
ऐसेलृ खान स्कृल नै छाडी निस्केको भृल्यौ र
छृट्टीदा भन्दा अैले त धेरै चडीछौ बडिछौ
फर्कदा घर बाटो मा सधै जिस्केको भृल्यौ र ।।।
तिम्रो घर मा जादा
तिम्रो घरमा जादा आउदा छृट्टै मजा आउछ
तिर्खा लागि पानि माउदा छृट्टै मजा आउछ
एकान्त कृनै बनको बाटो एक्लै हिड्नृ पर्दा
तिम्रै नामको गित गाउदा छृट्टै मजा आउछ
हाट तिर ठेलम ठेलमा तिमि भेट हृदा
झृक्कीएर छृन पाउदा छृट्टै मजा आउछ
झर सानृ घाँस काट्न यतै बेशि झर
तिम्लाइ हेर्दै पानि लाउन छृट्टै मजा आउछ
तिम्रै यादमा बल्झीएर उष्ण उष्ण साझँ हृदा
आकाश भरि बादल छाउदा छृट्टै मजा आउछ ।
Subscribe to:
Posts (Atom)