Gajal
उपयोगी कुराहरु
गजलको संक्षिप्त परिचय
मात्र मनोरन्जन
NEPAL(नेपाल)
छुट्नु छ भने
छुट्नु छ भने जोडिनु किन
बिना घुम्ती मोडिनु किन
बिच बाटोमा पुगेर फेरी
काचँ जस्तै तोडिनु किन
अब नअल्झाउ मायाको बातमा
यात्रामा पछि छोडिनु किन
साटेर मुटु तिम्ले र मैले
एक अर्कामा फोडिनु किन
हुर्केर ठुलो हृदैन माया
समय खर्चेर गोडिनु किन ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment