हे¥यौ मात्र मलाइ बोल्न डरायौ
मनको कृरा सायद खोल्न डरायौ
कपि च्याति कागजको डल्लो पारेर
हान्यौ मात्र नजिकै टोल्न डरायौ
साथी सगँ जिस्कीएर नाना भाँति भन्दा
बचनै को अगृल्टो ले पोल्न डरायौ
तिम्रो मेरो मायाको भिन्दाभिन्दै रसायन
एउटै ल्याब मा मायाले घोल्न डरायौ
No comments:
Post a Comment