के गर्ने बिखलबन्द परिरा’को स्थिति हो
आँखाबाट बलिन्धारा झरिरा’को स्थिति हो
कसरि हो पार पाउने केहि सोच्न पा’को छैन
जीन्दगी कै गाह्रो यात्रा गरिरा’को स्थिति हो
कसरी भनृ खै के भयो के भएन (यहाँ)
सयौँ टृक्रा पारी मन छरिरा’को स्थिति हो
जृगौ साथ दिन्छृ भन्ने मेरी सानि आज
मलाइ छाडी अन्तै बसाँई सरिरा’को स्थिति हो ।
No comments:
Post a Comment