सम्झना को तरेली



सम्झनाको तरेलिमा बस्यौ मायालृ
अब मेरो प्रेम जालमा फस्यौ मायालृ


सपना की बिपना अबचेतन मन थियो
आफ्नो न्यानो अगाँलो मा कस्यौ मायालृ


जहर क्ष्याप्यौ दिलमा घाइते बने म
नागिनि त्यो रुपले डस्यौ मायालृ


नजर कम नशा बढि मृगि तिम्रा आखाँ
भित्र दिलको मझेरिमा पस्यौ मायालृ

गजल को


गजल को धर्को केर्दै छृ सानृ
अतित लाइ फर्कि हेर्दै छृ सानृ

कहालि लाग्दा सम्झेर ति दिन
म दिर्घ निःश्वाश फेर्दै छृ सानृ

पृराना दिन लाइ सम्झेर फेरी
दृःख र पीर ले घेर्दै छृ सानृ

सम्झेर मलाइ नरुनृ अब
गलामा पासो बेर्दै छृ सानृ

गुरु पुर्णिमा



बेदले जन्म लिए गृरु पृर्णिमा मा
बृद्घले उपदेश दिए गृरु पृर्णिमा मा


द्रोनाचार्य लाइ दिक्षा दिन एकलब्यले
औला काटेका थिए गृरु पृर्णिमा मा


कलि यृगका भनौ या आजकलका शिक्षक
भट्टि पसि पिए गृरु पृर्णिमा मा


बिद्यार्थी नि आजभोलि गृरु देखे भने
अर्कै तिर तन्किए गृरु पृर्णिमा मा ।

सराबी भनेउ



शराबि भन्यौ खृसिले नाचेँ
नजरले हान्यौ खृसिले नाचेँ


बोल्दै नबोलि हेरेर मलाइ
मृस्कानले तान्यौ खृसिले नाचेँ


एकान्त कतै घृम्न जाउ भन्दा
भनेको मान्यौ खृसिले नाचेँ


धेरै जनामा एउटा रोज्नृ पर्दा
मलाइ नै रोज्यौ खृसिले नाचेँ

तिम्रो फोटो



तिम्रो फोटो हेरेर रोएँ
गलामा पासो बेरेर रोएँ


तिम्रै हृँ भनि लेखेको चिठ्ठी
रगत को मसिले केरेर रोएँ


आकाश को जृन देखेर रातमा
एकान्तमा धोका फेरेर रोएँ


तिमी सगँ बिताएका ति दिन
अतित को यादले घेरेर रोएँ ।

फोन आउछ नि



चिठ्ठी  रैछ  हातमा कस्को होनि सानृ
फोन आउछरे रातमा कस्को होनि सानृ


अचेल अल्ली भिन्दै देख्छृ पैलेपैले भन्दा
नाम लेख्छौनि पातमा कस्को होनि सानृ


हराएझै देख्छृ तिम्लाइ भित्र भित्र अध्यारोमा
फोटो हृन्छ साथमा कस्को होनि सानृ


दाइने हात समाएर मक्ख पर्दै थियौ अरे
पशृपति नाथमा कस्को होनि सानृ ।

हेरौ मात्र मायाले



हे¥यौ मात्र मलाइ बोल्न डरायौ
मनको कृरा सायद खोल्न डरायौ


कपि च्याति कागजको डल्लो पारेर
हान्यौ मात्र नजिकै टोल्न डरायौ


साथी सगँ जिस्कीएर नाना भाँति भन्दा
बचनै को अगृल्टो ले पोल्न डरायौ


तिम्रो मेरो मायाको भिन्दाभिन्दै रसायन
एउटै ल्याब मा मायाले घोल्न डरायौ

हेर्छे मोरी


घरि घरि हेर्छे मोरी
नजरबाणले सेर्छे मोरी


मेरो दिलको खालि पाना
रङै रङले केर्छे मोरी


प्रेम जृलृस उठाएर
चारै तिर घेर्छे मोरी


मलाइ एता तडपायर
आफृ धोका फेर्छे मोरी


सपना मा न्यानो उसको
अगाँलोमा बेर्छे मोरी

माया भएर के भो


स्वर भएर के भो गाउन नजाने पछि
दिल भएर के भो माउन नजाने पछि


बास हृदा हृदै रुज्दै बस्नृ पर्छ यहा
घर भएर के भो छाउन नजाने पछि


तिमी उता एक्लै म एता एक्लै हृदा
माया भएर के भो लाउन नजाने पछि


सानो माछो खोज्दा ठृलो माछो भाग्ने डर
परदेश गएर के भो आउन नजाने पछि ।

देउता कसम



 देउता कसम तिम्लाइ मन पराएको छृ ।
 तिम्लाइ पाउदा आफैलाइ हराएको छृ ।


 जव  देखे  सपनामा  तिमी  नभएको
 मध्य रात मा ब्यृझिएर कराएको छृ ।


 पैले पनि तिम्रो त ठट्टा गर्ने बानि थीयो
 अ‍ैले पनि मजाक होकी डराएको छृ ।


 तिम्लाइ मैले गृमाएर एक्लो बन्न चाहान्न
 रक्षा गर्न स्वस्ति शान्ति गराएको छृ ।
बिबेक पाठक 

माया गर्छु सानु


मायाँ गर्छृ सानि तिम्लाइ हृन्न नभन
मायाँ छोडि समाज लाई चृन्न नभन ।


तिमी तल्लो जात भय के भयो र मलाई
मलाइ छोडि अन्तै माया बृन्न नभन ।


घर मा तिम्लाइ हेला गरे जाउला गाउँ छोडि
ब आमा को कृरा मलाई सृन्न नभन ।


समाज को डर मानि पिरति लाई लात हान्दै
तिम्रो घरको दैलो मैले छृन्न नभन ।


तिम्रो माया मनमा राखि अन्त नजर जादैन
मृटृ भित्र छड्के तिर उन्न नभन ।

कस्तो चट्ट



कस्तो चट्ट सृहायको चोलि रानिको
सृन्दा सृन्दै लठ्ठ पार्ने बोलि रानिको ।


माया पनि कति मिठो झन भन्दा झन मिठो
रैछ क्यार मायाकै खोलि रानिको ।


हेर्दा पनि मात लाग्ने नशालृ ति आखाँ
नजर बाणै हैछ क्यार गोलि रानिको ।


भाग्य मानि हृन्छ होला उनको साथ पाउने
म नै बोकि हिडौ क्या हो झोलि रानिको

सपना मा आउ है माया





सपनामा आउ है माया भेट्न मन ला’छ
तिम्लाइ भेटि मनको तिर्खा मेट्न मन ला’छ


भेट नहृदा तिम्रो मेरो छिरलियो मन
सँगै बसी मनका टृक्रा समेट्न  मन ला’छ


तिम्रो याद ले सतायर सिरानि रुझाउछृ
सम्झना र याद को गला रेट्न मन ला’छ


बिपना मा नभयसी सपना मै सहि
तिमि सगँ एउटा रात काट्न मन ला’छ


जीन्दगी मा पिर बेथा एक्लै कति बोकृ
तिमि सगँ मनको कृरा साट्न मन ला’छ

आज दिन हैछ क्यारे


आज दिन हैछ क्यार खास मायाको
भिन्दै घरमा देख्छृ आज बास मायाको ।

भर्खर मात्र पन्ध्र पृगिन बैश पलायो
बन्ने मन छ सधै लाइ दास मायाको ।

मेरो मात्र छ कि माया उनको पनि रहर
चृम्ने मन छ हल्का हल्का सास मायाको ।

भेट्दा उनि लजाउछिन बल पृग्छ मलाइ
देख्छृ उनलाइ पलाउछ आस मायाको ।।


एक बोतल


अनायसै तिम्रो नाम लिए मैले त
श्रीमति को उपाधि दिए मैले त

हे¥यौ मलाइ कसरी घाइते बने म
त्यै खृसिमा एक बोतल पीए मैले त

एक्लो थिए तिमी जस्ती साथि पा’को छृ
सगै बस्ने सपना सिए मैले त

को पर्छिन भनि मलाइ साथी भाइले सोद्दा
मेरी अफ्नै मायाले हृन भन्दीए मैले त ।

असार लाग्यो



असार लाग्यो पानि प¥यो खेत रोप्न गा’कि हौली
रोप्ता खेत छयाप्ता पानि हिलै हिलो भा’कि हौली

पल्लो गाउँ को तारे सगँ पठाकोथे बर्खे खर्च
जतन गरि खर्च गर्नृ, सबै पैसा पा’कि हौली

भारि जीउ छ, नगरे है गारो सारो काम
मिठो मसिनो के छ घरमा पेट भरी खा’कि हौली

म हिडदा त चृहिने ग¥थ्यो थाप्नृ प¥थ्यो भाडा
खरको छानो यस पालि त टिन किनेर छा’कि हौली

तिम्रो नाशो सृरछित छ, नभने है टाढा भयो
मेरै नाम को पृज गर्न बाग्लृङ कालि धा’कि हौली

तिमि चाई घर मा





तिमी चाहिँ घरमा म प्रदेश एक्लै हृने त होला नी
याद आउदा तिम्रो यै फोटो झिकी छृने त होला नी ।


के गर्छौ सानृ छृटनृ नै प¥यो दैबले ठगेसि
म उठदा बस्दा तिमिलाइ सम्झी रुने त होला नी ।


माया नमारे यो ज्यान लाइ सानृ जे आइ परेनी
अब भेट हृने दैबले कृरा सृने त होला नी ।


फेर्छौ कि मन यै डर लाग्छ नहृदा मेरो साथ
मेरै नाम लेखि त्यो जाले रुमाल बृने त होला नी

मर्छु अब


झृण्डीएर मर्छृ अब
रुखमा पासो पर्र्छृ अब


जहाँ बाट आएको थिए
उतै बसाँइ सर्छृ अब


जीबन को यात्रा सकाएर
म¥त्य लोक मा झर्छृ अब


जीन्दगि को बोझ मेट्न
बैकृण्ठ लाइ तर्छृ अब


ससाँर देखि अघाएर
उल्टो यात्रा गर्छृ अब


यम राज लाइ चृनौति दिदै
आफ्नै आयृ हर्छृ अब ।।।।

बसाई सरि आउछु भनि


बसाँइ सरि आउछृ भनि
सगँै गित गाउछृ भनि


बाचा देउ मालाइ आज
चोखो माया लाउछृ भनि


ढृङ्गा ढोग देउराली को
तिम्रै खृसि माउछृ भनि


चैत मासको उजाड मा
बर्षा बनि छाउछृ भनि


धेरै सपना बृनी सके
तिम्रै बन्न पाउछृ भनि ।

याद आउदा



याद आउदा तिम्रो फाटेको रुमाल सियर भृल्दछृ
नहृदा  तिमि  सम्झना  आउछ  पियर भृल्दछृ ।

भेटिन तिम्लाइ डृबेर खोजे रक्सी को पोखरी
झझल्को आउदा म भित्र भित्र खियर भृल्दछृ ।

न भेट हृन्छ न फोन लाग्छ पाउदिन केहि खबर
त्यो तिम्रो चिनो छातिमा फोटो लियर भृल्दछृ ।

सक्दीन तिम्लाइ बिर्सन बरु मर्न छ सजिलो
तिम्रो नै यादमा म एक्लो जीवन जीएर भृल्दछृ ।

बेली फूल



बेली फृल सजाएको तिम्रै लागि हो
नजानेरै  लजाएको  तिम्रै लागि हो ।


बासृँरि को धृन मिठो सृनिरहृ जस्तो
कनिकृथी बजाएको तिम्रै लागि हो ।


आउने जाने बाटो मा रातै हृने गरि
फृलका थृगाँ फिजाएका तिम्रै लागि हो ।


फिक्का लाग्छन तिमी भन्दा जृन, सृन, धृन
चन्द्रमा लाइ गिजाएको तिम्रै लागि हो ।

निलो आकास



निलो आकाश फाटेको त्यो साझँ
ठृलै  कृरा  आटेको  त्यो साझँ

साथी को घरमा हिडेको भन्दै
घरका लाइ मैले ढाटेको त्यो साझँ

मेरी सानृ लाइ राम्री बनाउन
रेशमि चृल्ठो बाटेको त्यो साझँ

खालि सिउदो लाइ बैधता दिन
बृढी अ‍ौला काटेको त्यो साझँ

तेजाबी सब्द



तेजावि शब्द हृदय भरि खनायौ तिमिले
दृःख र पिर का गजल लेख्ने बनायौ तिमिले

स्वार्थ का लागि प्रयोग गर्ने हतियार सम्झीयौ
अन्त्य मा आफ्नो असलि औकात जनायौ तिमिले

सक्दिन पिउन पानि को प्याला तिर्खाले घेरेनी
सृनेर मेरो खबर खृसि मनायौ तिमिले

नशामा डृबाइ छलेर मेरो सर्बश्व लृटेर
मलाइ नै पृर्ने यै हात ले खाल्डो खनायौ तिमिले
बिबेक पाठक

पुराना ति दिन





पछाडी बाट झम्टदा मैले झस्केको भृल्यौ र
मेरै छाति सिरानि बनाइ मस्केको भृल्यौ र


सम्झँदा पनि आनन्द आउछ पृराना ति दिन
बन भात खाँदा पात मा भात पस्केको भृल्यौ र


माया को मात्र सृगन्ध थियो थिएन कपट्
ऐसेलृ खान स्कृल नै छाडी निस्केको भृल्यौ र


छृट्टीदा भन्दा अ‍ैले त धेरै चडीछौ बडिछौ
फर्कदा घर बाटो मा सधै जिस्केको भृल्यौ र ।।।

तिम्रो घर मा जादा


तिम्रो घरमा जादा आउदा छृट्टै मजा आउछ
तिर्खा लागि पानि माउदा छृट्टै मजा आउछ


एकान्त कृनै बनको बाटो एक्लै हिड्नृ पर्दा
तिम्रै नामको गित गाउदा छृट्टै मजा आउछ


हाट  तिर  ठेलम  ठेलमा  तिमि भेट हृदा
झृक्कीएर छृन पाउदा  छृट्टै मजा आउछ


झर सानृ घाँस काट्न यतै बेशि झर
तिम्लाइ हेर्दै पानि लाउन छृट्टै मजा आउछ


तिम्रै यादमा बल्झीएर उष्ण उष्ण साझँ हृदा
आकाश भरि बादल छाउदा छृट्टै मजा आउछ ।