गुरु पुर्णिमा



बेदले जन्म लिए गृरु पृर्णिमा मा
बृद्घले उपदेश दिए गृरु पृर्णिमा मा


द्रोनाचार्य लाइ दिक्षा दिन एकलब्यले
औला काटेका थिए गृरु पृर्णिमा मा


कलि यृगका भनौ या आजकलका शिक्षक
भट्टि पसि पिए गृरु पृर्णिमा मा


बिद्यार्थी नि आजभोलि गृरु देखे भने
अर्कै तिर तन्किए गृरु पृर्णिमा मा ।

No comments:

Post a Comment