देउता कसम



 देउता कसम तिम्लाइ मन पराएको छृ ।
 तिम्लाइ पाउदा आफैलाइ हराएको छृ ।


 जव  देखे  सपनामा  तिमी  नभएको
 मध्य रात मा ब्यृझिएर कराएको छृ ।


 पैले पनि तिम्रो त ठट्टा गर्ने बानि थीयो
 अ‍ैले पनि मजाक होकी डराएको छृ ।


 तिम्लाइ मैले गृमाएर एक्लो बन्न चाहान्न
 रक्षा गर्न स्वस्ति शान्ति गराएको छृ ।
बिबेक पाठक 

No comments:

Post a Comment