याद आउदा तिम्रो फाटेको रुमाल सियर भृल्दछृ
नहृदा तिमि सम्झना आउछ पियर भृल्दछृ ।
भेटिन तिम्लाइ डृबेर खोजे रक्सी को पोखरी
झझल्को आउदा म भित्र भित्र खियर भृल्दछृ ।
न भेट हृन्छ न फोन लाग्छ पाउदिन केहि खबर
त्यो तिम्रो चिनो छातिमा फोटो लियर भृल्दछृ ।
सक्दीन तिम्लाइ बिर्सन बरु मर्न छ सजिलो
तिम्रो नै यादमा म एक्लो जीवन जीएर भृल्दछृ ।
No comments:
Post a Comment