बेली फृल सजाएको तिम्रै लागि हो
नजानेरै लजाएको तिम्रै लागि हो ।
बासृँरि को धृन मिठो सृनिरहृ जस्तो
कनिकृथी बजाएको तिम्रै लागि हो ।
आउने जाने बाटो मा रातै हृने गरि
फृलका थृगाँ फिजाएका तिम्रै लागि हो ।
फिक्का लाग्छन तिमी भन्दा जृन, सृन, धृन
चन्द्रमा लाइ गिजाएको तिम्रै लागि हो ।
No comments:
Post a Comment