रक्सी खाएर बिग्रे



रक्सी खाएर बिग्रे
गीत गाएर बिग्रे


बैशँको मध्य यात्रामा
कसैलाइ पाएर बिग्रे


चुहिन थालेको मन
मायाले छाएर बिग्रे


निश्कर्ष मा भन्नु पर्दा
तिम्लाइ चाहेर बिग्रे ।

No comments:

Post a Comment