तिमी सगँ साथ छुट्यो



तिमी सगँ साथ छुट्यो अनि रोएँ
छातिमा भक्कानो फुट्यो अनि रोएँ


माया गर्ने तिम्लाइ छोडि गल्ती भयो
प्रेमगाउँ मा नैतिकताले कुट्यो अनि रोएँ


फर्किएर तिम्रै घरको साईत गर्दै गर्दा
घर गाउले को जुलुस उठ्यो अनि रोएँ


माफमागि तिम्रोसाथ पाउछृभन्ने आसथियो
समय ले मेरो साहस लुट्यो अनि रोएँ ।

No comments:

Post a Comment