तेजावि शब्द हृदय भरि खनायौ तिमिले
दृःख र पिर का गजल लेख्ने बनायौ तिमिले
स्वार्थ का लागि प्रयोग गर्ने हतियार सम्झीयौ
अन्त्य मा आफ्नो असलि औकात जनायौ तिमिले
सक्दिन पिउन पानि को प्याला तिर्खाले घेरेनी
सृनेर मेरो खबर खृसि मनायौ तिमिले
नशामा डृबाइ छलेर मेरो सर्बश्व लृटेर
मलाइ नै पृर्ने यै हात ले खाल्डो खनायौ तिमिले
बिबेक पाठक
No comments:
Post a Comment