मात्र मनोरन्जन

Only Joks 
साने:डक्टर साब , दुध खायो भने गोरो हुन्छ ?
डक्टर्:हो
साने: आच डक्टर भए भन्दै मा के सारो झुट्टो बोलेको हौ ,गोरो हुने भए त्यो भुईसी को नानी हरु [पाडा पाडि] किन कालो छ नी हौ लु भन्नुस् त?



:-
भिखारी : साहब, एक रुपैयाँ दिनुस् ।
साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?
भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?



:-
शिक्षक: समुन्द्रमा सुन्तला फल्यो अब कसरी टिपने?
बिधार्थी: चरा बनेर सर!
शिक्षक: तेरो बाउले बनाउछ चरा?
बिद्यार्थी:तेरो बाउले समुन्द्रमा उमार्छ सुन्तालाको रुख?



:-
माफ गर्नु होला, तपाईंले संपर्क गर्न खोज्नु भएको महानुभब अहिले BLog ma जोकस् पढ्न ra lekhana मस्त हुनुहुन्छ । धन्यबद् । कृपया केहि समय डिस्ट्रब् नगर्नु होला। फेरि पनि धन्यबद् ।


:-
एउटा सुगा कार संग ठोकिएछ......अनि तेही बेहोस भयेछ.....अनि एउटा मान्छे ले त्यो सुगा लाइ घर मा लगेर पिंजडामा राखेछ............एकछिन पछी सुगा लाइ होस् आएछअनि भनेछ........थुक्क!! म संग ठोकिएर साला कार वाला मरेछ कि के हो जेल परिएछ यार ...


:-
Boy: म ४ वर्षको भएँ, तँ ?
Girl: म पनि ४ वर्षकी भएँ !
Boy: त्यसोभए हिँड् न मसँग, किन लाज मानेकी ?
Girl(लजाउँदै): कहाँ ?
..
.....
..
..
..
'

'
'
'
'
'
'
'
'
'
'
Boy: पोलियो थोपा खान 




'


:-
बाउ :- छोरा सँग - तेरो रिजल्ट के भो ?

छोरा :- बाउ , डाक्टर को छोरा नि फेल भो , हेड सरको छोरा नि फेल भो , पल्ला घरको इन्जिनियर को छोरा नि फेल भो ,

बाउ : तेरो रिजल्ट के भो ?
...
छोरा : तपाईं कहाँ को यो देस को प्रधानमन्त्री हो र ? तपाईं को छोरा नि फेल भयो ।:):







:-
एउटा नेतै नेताले भरिएको बस सडकबाट दुर्घटना भएर खेतमा खसेछ त्यो देखेर हम जाएगा दौडदै गएछ अनि एक एक गरेर सबै नेनाहरुलाई खाल्डोमा पुरेछ । केहि दिनपछि सरकारि पक्षले थाहा पाएपछि हम जाएगालाई सोधपुछ को क्रममा ।

सरकार : के सबै नेताहरु मरेका थिए र पुरेको हो ?

हम जाएगा : होइन कोहि नेताले "म मरेको छैन" भन्दै थिए!
तर तपाईलाई पनि थाहा छ नि नेताहरु कति झुट बोल्छन भनेर ।





:-
राम अंग्रेजी के पेपर में फ़ैल हो गया, ट्रांसलेशन की वजह से -
1. मैं एक आम आदमी हूँ.
I AM A MANGO MAN.
2.मुझे इंग्लिश आती है.
ENGLISH COMES TO ME.
3. मेरा ताल्लुक हरिपुर हजारा से है.
I BELONG TO HARIPUR THOUSANDA.
4. सड़क पर गोलियाँ चल रही हैं.
TABLETS ARE WALKING ON THE ROAD





:-

एउटा मान्छेले परदेश गएको केही दिनमा आफ्नो श्रीमतीलाइ म्यासेज लेखेछ , तर गल्तिले त्यो म्यासेज अर्कै महिलाकहाँ पुगेछ , ती महिलाको पति भर्खरै मरेको रैछ , त्यो म्यासेज पढ्नसाथ महिला त बेहोश .... म्यासेजमा यस्तो थियो "म यहाँ सकुशल पुगें , यहाँ मोबाइलको सुबिधा पनि छ , तिमी उदास नहुनु, २-३ दिनमा म तिमीलाई पनि यतै बोलाउँछु !!

:-
एकचोटी मोहन ले एउटा गधा को अगाडी एउटा रक्शी को बाल्टी र पानी
राखिदियो गधा ले रक्शी को बाल्टी छाडेर पानी पियो , तेस्पछी मोहन
ले श्याम लाई सोध्यो .

मोहन : श्याम , लभन्त येस्बात तिमीले के सिक्षा पायेउ

श्याम : जसले रक्सि पिउदैना त्यो गधा हो .



:-
राजु : ओहो महेश भाई यस्तो हतारमा काहाँ जान लागेको ?
महेश : कारखाना ।
राजु : तर यत्रो ठुलो कार खान्छौ कसरी 



:-
श्रीमान श्रीमती मा झगडा भयो र श्रीमान घर छोडेर गयो श्रीमान (श्रीमती सँग फोने मा) आज खानामा के के पकायकी छौ? श्रीमती :- बिष poison श्रीमान :- ठीक छ तिमी खायर सुत म आज घर अबेला आऊँछु..


:-
दुई पागल
पहिलोः यार, म संसारमा भएको सबै सुन किन्ने बिचार गरिरहेको छु ।
दोश्रोः धत्, म त्यो सबै बेच्दिंन यार



:-
नेपाली पढाई रहेको बेला सिक्छ्क ले राजु लाई सोध्नु भएछ राजु हामी मर्यो भने बहुबचन हुन्छ भने म मरे भने के हुन्छ .........राजु :हतारिदै स्कुल बिदा हुन्छ ....


:-
पहिलोः अनि तपाई बिबाहित हो ?

दोश्रोः हैन, म यसैपनि दुखी छु, किन बिवाह गरिरहनु पर्यो र ?



:-


छोरो: बुवा हाम्रो आँगनमा यत्रो गहिरो इनार कसरी भा'को
बुवा:पहिले हाम्रो आँगनमा ठूलो मुला थियो पछि राजेश हमालले उखेलेर लग्यो
छोरो: पछि त्यो मुला के गरियो ?
बुवा:सुन्धारामा ठाडो पारेर राख्या'छ......



:-
डाक्टरले उसको परीक्षण गरेछ ।
नेताले रिपोर्ट माग्न जादा डाक्टरलाई भनेछ : डाक्टर साहब मलाई मैले बुझ्ने भाषामा भन्नुस् कि मलाई के भएको हो ??
यो सुनेर डाक्टरले भनेछ : चामलको कुटनीतिको कारण मल पेटमा नै जम्मा भयो , जसले धेरै समस्याको चेतावनी दिईरहेको छ , फोक्सोले झुठो आश्वासन दिईरहेको छ र मुटुले चाडैनै राजिनामा दिन आँटेको छ



:-
महानायक राजेश हमाल बिहेको लागि केटि हेर्न गएछन.......अनि केटि को घर मा पुग्ने बित्तिकै केटि को आमा बेहोस भएर ढलिछन .......एकछिन पछी बिउझिन ....
केटि : ममी के भयो ?
केटीको आमा : हेर छोरी यो केटा त २५ वर्ष अगाडी मलाई हेर्न आ'को थियो



:-
बालक : मलाई तपाई मन पर्छ ! म तपाईंसँग विहे गर्न चाछन्छु !

शिक्षिका : मलाई बच्चा मन पर्दैन !

बालक : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस...............



:-
ओइ केटा हो भन्न सिरकलाई अङ्रेजिमा के भन्छ ?
भे त्यै पनि आउदैन, wife भन्छ
अनी उसले चिट्ठी लेख्न शुरु गर्‍यो :- बाबा मैले घरबाट ल्याएको सबै पैसा सकियो । यहाँ सार्है जाडो बढेको छ। मलाइ एउटा wife को निकै खाँचो पर्‍यो। म अहिले साथिहरुको wife ले काम चलाइ पहेको छु । मलाई एउटा wife जसरी भएपनि खोजेर पठाइ दिनुहोस । कतै नपाए हजुर्कै wife भए पनि पठाई दिनु होस ।



:-
डान्स क्लबमा केटा : तिमि म सग डान्स गर्न सक्छौ ?
केटि : म बच्चासग डान्स गर्दिन /
केटा : सरि मलाई तिमि गर्भवती छौ भन्ने थाहा थिएन ....



:-
एउटा कुखुरी एउटा पसलमा गइछ अनि पसले सित तीनवटा अन्डा मागीछ..

पसले छक्क पर्दै..: किन चाहियो तिमीलाई अण्डा ..??

कुखुरी : ...जाबो दस रुप्पिया को अन्डाको लागि के फिगर बिगार्छौ भनेर...
भाले जी ले भन्नु भाको छ के ..................



:-
घरमा फोन आए छ अनी नोकर ले उठाएछ……
फोन : ओ कान्छा तेरो मलिकिनिलाई मार्दे…..
नोकर : नाइ म नोकरले त्यस्तो कसरी गरम?
मलिक :नोकर भएर मलिक ले भनेको मन्दैनस्?
नोकर : हस् मलिक……

नोकर : मर्दीए। अब के गरौ?
मलिक :अब घर अगाडिको इनार मा फाल्दे
नोकर : घर अगाडि त इनार नै छैन
मालिक : ए wrong number !!! Sorry …



:-
घर धनी: एक हजार भाडा लाग्छ नि..

डेरावाल : ठीक छ , तर तपाई को घरमा मूसा नाचिराछन..

घर धनी: अनि एक हजार मा के शिला नाच्छे त.



:-
class मा teacher ले पदाई भैरहेको बेला एकजना student उठेर केहि नभनी बाहिर गएछ यो देखेर
teacherले रामलाई सोधेछ , यो किन बाहिर गएको भनेर ?
रामले भने छ , "यो एस्तै हो येशलाई निन्द्रामा हिड्ने बानी छ" |
हा हा 



:-

एउटा
एउटा बेबारिशे गधा राजधानीको मूल सडकमा भेटिएछ, ट्राफिक प्रहरीले शेरेलाइ सो गधा चिडियाखाना लगीदीन अह्र्याएछ | भोलिपल्ट शेरे त्यही गधालाइ डोह्र्याऊँदै आएको देखेर ट्राफिकले सोध्यो, ' मैले यसलाई चिडियाखाना लैजाउ भनेको, कहाँ लैजान लागेको?'
शेरे, 'चिडियाखाना त हिजै लगेँ सर, आज फिल्म हेर्न लैजान लागेको'
 :-
एउटी राम्री केटी बस स्टेशनमा बसको प्रतिक्षामा थिन,शेरे पनि त्यही बस स्टेशनमा
बसको प्रतिक्षा आयको थियो उसले त्यों केटीलाई देखेर,त्यों केटी संग बोल्नको लागी उ केटीको अगाडी गयो तर केटीले कुनै वास्ता गरिनन अनि केटीको अघि पछि तिन चार फन्को लगायो र केटीलाई भाऊ दिनलाई उ त्यहा बाट हिड्यो , एकै छीन पछि फेरे केटीको अगाडी आएर भन्यो तपाईले मलाई चिन्नुभयो त ? केटी दंग पर्दे चिनिननि त ! शेरे: कस्तो तपाई त अघि भखर
तपाई को अघि पछि तिन चार फन्नको लागाएको म त होनी …!
 
:-
तिन जना वकिल डाक्टर चोर मरेछन र यमराज कहाँ पूगेछन
यमराज :- तिमीहरु अर्को जन्ममा के बन्न चाहान्छौ ?
वकिल :- म संसारको सबैभन्दा चचित र धनी वकिल बन्न चाहान्छु
डाक्टर :- म पनि संसारको सबैभन्दा चर्चित र धनी डाक्टर बन्न चाहान्छु
चोर :- मलाई केही चाहिन्न । केवल मलाई यिनीहरुको ठेगाना दिनुहोस ।
:-
सेरेको बाऊ छोरा कुरा कानी गर्दै
बाऊ :- के भो छोरा ?
सेरे :- कही होइन वुबा
बाऊ :-भन न म तेरो साथी जस्तै त हो नी
सेरे:- कही होइन के मुला,तेरी छ्प्की जाबो अलीकति हर्लिक्स माग्दा पनि गाली गर्छे यार ॥
 :-
बाटोमा एकजना मुडुले आईरहेको देखेर चंखेले जिस्काउँदै भन्योः आजत दिउँसै चन्द्रमा देखीयो यार ।
मुडुलेः नजीकै गयो र एक झापु कसेर चंखेको गालामा पड्कायो । अनि भन्योः ल अब तारा पनि देखिस कि ?
:-
आमसभामा भैरहेको थियो, त्यत्तिकैमा सेरे स्टेजमा पुगेर नेताको माइक खोसेर करायो, 'सबै नेताहरु चोर हुन'
भीडबाट बांगे करायो, 'ओइ मेरो बदनाम गर्छस?'
सेरे: के तँ पनि नेता होस्?
बांगेले जवाफ दियो, 'होइन बेबकूफ, म त चोर हूँ' नेताहरु चोर हुन भनेर चोरको बदनाम गर्छस?
:-
तेलको भाउ बढेर हैरान भएपछी शेरे एक दिन बाइक लिएर पेट्रोल पम्प पुगेछ
पम्पवालाले सोध्यो , 'कतिको हाल्दिम?'
शेरे (दिक्क मान्दै), 'दश रुपैयाँको बाइक माथि माथि छार्किदे यार, आगो लगाउनु पर्यो
:-
एउटा मानिसले सडकबाट एउटा कुकुर र एउटा बिरालो घरमा ल्याएर पालेछ,
कुकुरले सोचेछ, 'यो मान्छेले मेरो यस्तो ख्याल राख्छ, खाना खूवाऊँछ, मलाइ माया गर्छ... कतै यो भगवान त होइन?"
बिरालोले सोचेछ, 'यो मान्छेले मेरो यस्तो ख्याल राख्छ, खाना खूवाऊँछ, मलाइ माया गर्छ... कतै म भगवान त होइन?"
:-
एउटा केटाले एफएम कार्यक्रममा फोन गरेछ र भनेछ, 'मैले आज दश हजार रुपैयाँ भएको पर्स भेट्टाएँ, त्यसमा शेरे नाम गरेको आइडी पनि थियो'
एफएम प्रस्तोता, 'त्यसो भए हजुर शेरेज्यु लाइ पर्स फिर्ता गर्नलाइ फोन गर्नु भएको?'
केटा, 'होइन होइन, म त उसको लागि एउटा सेन्टी गीत बजाई दिनुहुन्छ कि भनेर फोन गरेको
:-
चतुरेको छोरा एकदमै चतुरे स्वभावको थियो । एकदिन उसले स्कुलमा मिसलाई भनेछ -
केटोः मिस मिस मलाई तपाई एकदमै मन पर्छ तपाईसँग म बिहे र्गन चाहान्छु ?
मिसः मलाईत बच्चा मन पदैँन ।
केटोः चिन्ता नलिनुस् न हामी बच्चा नहुनि कुनै उपाय सोचैला नि ।
:-
विदेशी अएर:”Are you relaxing?”(के तपाईँ आराम गर्दै हुनुहुन्छ?)
मुन्दरे:”no, I am mundre.”
अर्को विदेशी अएर:”Are you relaxing?”
मुन्दरे:”no, I am mundre.”
फेरी अर्को विदेशी अएर:”Are you relaxing?”
मुन्दरे:”no, I am mundre.”
मुन्दरे दिक्क मान्दै अर्को ठाउँमा जादाँ एउटा पढेको मान्छेलाई सोध्छ्।
मुन्दरे:” के तपाईँ relaxing हो?”
त्यो मान्छे:”हो।”
मुन्दरेले त्यो मान्छेलाई एक झापड हान्दै: “ सबैले तँलाई खोजी राखेका छन् तँ चाहिँ यहाँ मस्तसँग बस्ने??

:-