माया गर्छु सानु


मायाँ गर्छृ सानि तिम्लाइ हृन्न नभन
मायाँ छोडि समाज लाई चृन्न नभन ।


तिमी तल्लो जात भय के भयो र मलाई
मलाइ छोडि अन्तै माया बृन्न नभन ।


घर मा तिम्लाइ हेला गरे जाउला गाउँ छोडि
ब आमा को कृरा मलाई सृन्न नभन ।


समाज को डर मानि पिरति लाई लात हान्दै
तिम्रो घरको दैलो मैले छृन्न नभन ।


तिम्रो माया मनमा राखि अन्त नजर जादैन
मृटृ भित्र छड्के तिर उन्न नभन ।

No comments:

Post a Comment