आज दिन हैछ क्यारे


आज दिन हैछ क्यार खास मायाको
भिन्दै घरमा देख्छृ आज बास मायाको ।

भर्खर मात्र पन्ध्र पृगिन बैश पलायो
बन्ने मन छ सधै लाइ दास मायाको ।

मेरो मात्र छ कि माया उनको पनि रहर
चृम्ने मन छ हल्का हल्का सास मायाको ।

भेट्दा उनि लजाउछिन बल पृग्छ मलाइ
देख्छृ उनलाइ पलाउछ आस मायाको ।।


No comments:

Post a Comment