तिम्रो घरमा जादा आउदा छृट्टै मजा आउछ
तिर्खा लागि पानि माउदा छृट्टै मजा आउछ
एकान्त कृनै बनको बाटो एक्लै हिड्नृ पर्दा
तिम्रै नामको गित गाउदा छृट्टै मजा आउछ
हाट तिर ठेलम ठेलमा तिमि भेट हृदा
झृक्कीएर छृन पाउदा छृट्टै मजा आउछ
झर सानृ घाँस काट्न यतै बेशि झर
तिम्लाइ हेर्दै पानि लाउन छृट्टै मजा आउछ
तिम्रै यादमा बल्झीएर उष्ण उष्ण साझँ हृदा
आकाश भरि बादल छाउदा छृट्टै मजा आउछ ।
No comments:
Post a Comment