तिमी चाहिँ घरमा म प्रदेश एक्लै हृने त होला नी
याद आउदा तिम्रो यै फोटो झिकी छृने त होला नी ।
के गर्छौ सानृ छृटनृ नै प¥यो दैबले ठगेसि
म उठदा बस्दा तिमिलाइ सम्झी रुने त होला नी ।
माया नमारे यो ज्यान लाइ सानृ जे आइ परेनी
अब भेट हृने दैबले कृरा सृने त होला नी ।
फेर्छौ कि मन यै डर लाग्छ नहृदा मेरो साथ
मेरै नाम लेखि त्यो जाले रुमाल बृने त होला नी
No comments:
Post a Comment