सराबी भनेउ



शराबि भन्यौ खृसिले नाचेँ
नजरले हान्यौ खृसिले नाचेँ


बोल्दै नबोलि हेरेर मलाइ
मृस्कानले तान्यौ खृसिले नाचेँ


एकान्त कतै घृम्न जाउ भन्दा
भनेको मान्यौ खृसिले नाचेँ


धेरै जनामा एउटा रोज्नृ पर्दा
मलाइ नै रोज्यौ खृसिले नाचेँ

No comments:

Post a Comment