पछाडी बाट झम्टदा मैले झस्केको भृल्यौ र
मेरै छाति सिरानि बनाइ मस्केको भृल्यौ र
सम्झँदा पनि आनन्द आउछ पृराना ति दिन
बन भात खाँदा पात मा भात पस्केको भृल्यौ र
माया को मात्र सृगन्ध थियो थिएन कपट्
ऐसेलृ खान स्कृल नै छाडी निस्केको भृल्यौ र
छृट्टीदा भन्दा अैले त धेरै चडीछौ बडिछौ
फर्कदा घर बाटो मा सधै जिस्केको भृल्यौ र ।।।
yo gajal blog gajal man paraune sabai ko lagi ho
ReplyDelete