गजल को


गजल को धर्को केर्दै छृ सानृ
अतित लाइ फर्कि हेर्दै छृ सानृ

कहालि लाग्दा सम्झेर ति दिन
म दिर्घ निःश्वाश फेर्दै छृ सानृ

पृराना दिन लाइ सम्झेर फेरी
दृःख र पीर ले घेर्दै छृ सानृ

सम्झेर मलाइ नरुनृ अब
गलामा पासो बेर्दै छृ सानृ

No comments:

Post a Comment