तिम्रो फोटो



तिम्रो फोटो हेरेर रोएँ
गलामा पासो बेरेर रोएँ


तिम्रै हृँ भनि लेखेको चिठ्ठी
रगत को मसिले केरेर रोएँ


आकाश को जृन देखेर रातमा
एकान्तमा धोका फेरेर रोएँ


तिमी सगँ बिताएका ति दिन
अतित को यादले घेरेर रोएँ ।

No comments:

Post a Comment