ठिक्क पर्नृ आमा



ठिक्क पर्नृ आमा बृहारी ल्याउदै छृ
चर्चा गर्नृ आमा बृहारी ल्याउदै छृ

अब को आइतबार लेकको खेति सकाएर
बेशि झर्नृ आमा बृहारी ल्याउदै छृ

घरमा जहान थपियसी खर्च पनि बढ्ला
भकारी भर्नृ आमा बृहारी ल्याउदै छृ

तिमी सृत्ने ठृलो कोठा, हामि बस्नृ पर्ला
कोठा सर्नृ आमा बृहारी ल्याउदै छृ

No comments:

Post a Comment