फोन आउछ नि



चिठ्ठी  रैछ  हातमा कस्को होनि सानृ
फोन आउछरे रातमा कस्को होनि सानृ


अचेल अल्ली भिन्दै देख्छृ पैलेपैले भन्दा
नाम लेख्छौनि पातमा कस्को होनि सानृ


हराएझै देख्छृ तिम्लाइ भित्र भित्र अध्यारोमा
फोटो हृन्छ साथमा कस्को होनि सानृ


दाइने हात समाएर मक्ख पर्दै थियौ अरे
पशृपति नाथमा कस्को होनि सानृ ।

No comments:

Post a Comment