सम्झना को तरेली



सम्झनाको तरेलिमा बस्यौ मायालृ
अब मेरो प्रेम जालमा फस्यौ मायालृ


सपना की बिपना अबचेतन मन थियो
आफ्नो न्यानो अगाँलो मा कस्यौ मायालृ


जहर क्ष्याप्यौ दिलमा घाइते बने म
नागिनि त्यो रुपले डस्यौ मायालृ


नजर कम नशा बढि मृगि तिम्रा आखाँ
भित्र दिलको मझेरिमा पस्यौ मायालृ

No comments:

Post a Comment