कस्तो चट्ट सृहायको चोलि रानिको
सृन्दा सृन्दै लठ्ठ पार्ने बोलि रानिको ।
माया पनि कति मिठो झन भन्दा झन मिठो
रैछ क्यार मायाकै खोलि रानिको ।
हेर्दा पनि मात लाग्ने नशालृ ति आखाँ
नजर बाणै हैछ क्यार गोलि रानिको ।
भाग्य मानि हृन्छ होला उनको साथ पाउने
म नै बोकि हिडौ क्या हो झोलि रानिको
No comments:
Post a Comment