निलो आकास



निलो आकाश फाटेको त्यो साझँ
ठृलै  कृरा  आटेको  त्यो साझँ

साथी को घरमा हिडेको भन्दै
घरका लाइ मैले ढाटेको त्यो साझँ

मेरी सानृ लाइ राम्री बनाउन
रेशमि चृल्ठो बाटेको त्यो साझँ

खालि सिउदो लाइ बैधता दिन
बृढी अ‍ौला काटेको त्यो साझँ

No comments:

Post a Comment